वैशाख १२ देखि १५ गतेसम्म विराटनगरमा ब्याडमिन्टन प्रतियोगिता हुने

  • प्रकाशित मिति: चैत्र २३, २०७७ / सञ्चारलय
alt

विराटनगर / विराटनगरमा दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

विराटनगरको कर्भड हलमा वैशाख १२ देखि १५ गतेसम्म विराटनगर ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजकले जनाएका छन् ।

शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा क्लबले गत वर्षदेखि प्रतियोगिता आयोजना गर्न थालेको हो ।

उक्त खुल्ला प्रतियोगिता हुने भएकाले सबै खेलाडीले भाग लिन सक्ने छन् ।

 प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ । १७ वर्ष मुनिका छात्र-छात्रा, मेन्स सिङगल, उमेन्स सिङगल, ४५ वर्षमाथि र ५५ वर्षकाबीच प्रतिस्पार्धा हुनेछ ।

प्रतियोगिताका विजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार रुपैयाँका साथै तेस्रो हुनेले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितीले जानकारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की