पूर्वी नेपालमा भूकम्पको धक्का
- प्रकाशित मिति: चैत्र २३, २०७७ / सञ्चारलय
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । साेमबार राती ९;०५ मिनेटको समयमा धक्का महसुस गरिएको हो। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।थप विवरण आउन बाकी
तपाईको प्रतिक्रिया दिनुहोस्