भोजपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

  • प्रकाशित मिति: चैत्र २४, २०७७ / सञ्चारलय
alt

भोजपुर / भोजपुरमा ट्रक दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

अरुण गाउँपालिका–४ छेम्ताङमा ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सोमबार बेलुका पथरीशनिश्चरे नगरपालिका–८ का भेषबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका ६ बजे धरानबाट भोजपुर जाँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोक्किएको थियो ।

उनको घटना स्थलमै मृत्यु भएको थियो । ट्रक चालक भोजपुर अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनको धरान स्थित बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की