चार दिन देखी चारकोसे जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेन

  • प्रकाशित मिति: चैत्र २४, २०७७ / सञ्चारलय
alt

इटहरी / चार दिन देखी इटहरी–धरानबीचको चारकोसे जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । डढेलो लाग्न सुरु भएकै दिनदेखि नियन्त्रणको प्रयास गरे पनि अहिलेसम्म नियन्त्रणमा आएको छैन् ।

इटहरी–धरान सडक–खण्डको पूर्व–पश्चिम क्षेत्रमा डढेलो लागिरहेको छ । आगो नियन्त्रण गर्नका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनका कर्मचारीसहितको समूहले प्रयास गरिरहेको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।

डिभिजन वन कार्यालय इनरुवाका अनुसार डढेलो नियन्त्रणका लागि नेपाली सेना परिचालनका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिरहेको दिएकाे छ । नियन्त्रणका लागि इनरुवादेखि बारुणयन्त्र आए पनि नियन्त्रण गर्न कठिन भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की