भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै दिल्लीमा कर्फ्यु लगाउने तयारी

  • प्रकाशित मिति: चैत्र २४, २०७७ / सञ्चारलय
alt

दिल्ली / कोरोना भाइरस संक्रमण बढेसँगै भारतको राजधानी दिल्लीमा सरकारले रात्रीकालिन कर्फ्यु लगाउने तयारी गरेको छ ।

कोरोना दिनानुदिन बढिरहेको हुनाले सरकारले मानिसहरुलाई स्वास्थ्य सतर्कता अपनाउन अपिल गरिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९६,९ सय ८२ नयाँ संक्रमित थपिएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेको संख्या ५०,१४३ रहेको छ भने ४ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

भारतको आर्थिक राजधानी मुम्बईमा समेत सोमबारदेखि रात्रीकालिन कर्फ्यु लगाइएको छ । मुम्बइमा सिनेमा घर र भीडभाड हुने व्यापारिक स्थानहरु बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

कटुवा पेस्तोलसहित सि ...

लाहान / प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका ...

सुनसरीमा आफ्नै बुवाक ...

सुनसरी / बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बै ...

रेम्डेसिभिर र अक्सिज ...

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिज ...

कोरोनाकालमा पनि बैंक ...

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व ...

कन्टेनरको भाडा ४ गुण ...

तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की