पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

  • प्रकाशित मिति: बैशाख ५, २०७८ / सञ्चारलय
alt

काठमाडौं / पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जन ,चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली अन्य भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीको सम्भावना भएकाले सतर्क रहनका लागी विभागले नागरिकलाई आग्रह गरेको छ ।
केही दिन यता हरेकदिन अपहराह्न्न पछि हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा हुँदै आएको छ ।

स्थानीय वायु सक्रिय भएर हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा भएपछि केही हप्ताअगाडि देखि नियमित रुपमा लाग्दै आएको तुवाँलो हटेको कम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की