झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति: बैशाख ८, २०७८ / सञ्चारलय
alt

झापा । झापाको मेचीनगर चारआरलीस्थित राजमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार बेलुका को २८ प ८८९१ नम्बरको पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकललाई मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी पथरीशनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश वयलकोटी गम्भिर घाईते भएका थिए ।उनको उपचारको क्रममा विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार सोही ठाउँका २२ बर्षीय सागर लिम्बु घाईते भएका छन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ट्रक र चालक झापा अर्जुनधारा–२ का ५६ वर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की