इटहरीका बिद्यालयहरु अर्को आदेश नआए सम्म बन्द हुने (सुचनासहित)

  • प्रकाशित मिति: बैशाख १३, २०७८ / बिनिता कटुवाल
alt

इटहरी । इटहरी उप-महानगरपालिका भित्रका सबै सामुदायीक तथा सस्थागत बिद्यालयहरु अर्को सुचना जारी नभए सम्मका लागी बन्द हुने भएका छन् ।

उपमहानगरले अर्को आदेश नआए सम्म पर्व निर्धारित सबै परीक्षा स्थागित गर्ने सुचना प्रकाशित गर्दै जानकारी दिएको हो ।

सोमबार शिक्षा युवा तथा खेलकुद महाशाखाले सुचना जारी गदै भौतिक उपस्थिती हुने कक्षाहरु भर्चुअल माध्यमबाट जारी राख्न र भौतिक उपस्थित हुने पुर्व निर्धारीत सबै प्रकारका परीक्षाहरु अर्को सुचना नआए सम्म स्थगीत गर्ने निर्णय भएको जनाएको छ ।

नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (CCMC) निर्देशक समितिको मिति २०७७/०१/१२ गतेको निर्णय बमोजिम उक्त निर्णय गरिएको उपमहानगरपालीकाद्वरा जारी सुचनामा उल्लेख गरीएको छ ।

सुचना:

nn

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की