उपमेयर आत्मनिर्भर कार्यक्रमको तालिममा इटहरीका महिलाले बनाए थाकलबाट ब्याग र ह्याट

  • प्रकाशित मिति: बैशाख १४, २०७८ / बिनिता कटुवाल
alt

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर १८ का महिलाले जंगलमा त्यतिकै खेर गइरहेको थाकल वाट सुन्दर ब्याग र हृयाट वनाएका छन ।

इटहरी उपमहानगर उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समुदायका महिलाले सुन्दर सुन्दर ब्याग र ह्याट वनाएका हुन ।

उहाँहरुलाई दाङ्ग वाट आएर चन्द्रावती चौधरीले थाकल वाट ब्याग र हयाट वनाउन सिकाउनुभएको हो ।

तालिम समापन कार्यक्रममा सहभागिहरुले थाकल वाट यति राम्रा समाग्री वन्छन होला भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिए । सहभागिहरु ओम कुमारी र सुमित्रा चौधरीले सिकेको शीपमार्फत ब्यवसायिक वन्ने आत्मविश्वास वढेको बताए ।

hat2

उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकरका समाग्री निर्माण गरि वडा नम्वर १८ को पहिचान वनाउन आग्रह गरिन् । इटहरी १८ का महिला मेहनति रहेको भन्दै सहजकर्ता चौधरीले पनि प्रशंसा गरे ।

लक्ष्मी गौतमले उद्यम थालनी गर्न विउपूँजी उपलब्ध गराउने प्रतिवद्धता जनाईन् । वडाध्यक्ष राम कुमार चौधरीले वजार र पूँजीको अभाव हुन नदिने बताईन् । स्थानीय नेत्री अम्विका चौधरीले सिकेको शीपलाई प्रयोग गरेर ब्यवसायिक वन्न सल्लाह दिए ।

कार्यक्रम संयोजक अन्जु चौधरीले इटहरी १८ का महिला थाकल वाट विभिन्न समाग्री वनाएर वेच्न उत्साहित रहेको बताइन् ।

hat3

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की