विवाह गरेको दुई दिनमा कोरोनाले लियो दुलाहाको ज्यान

  • प्रकाशित मिति: बैशाख २०, २०७८ / सञ्चारलय
alt

एजेन्सी । भारतको उत्तर प्रदेशमा विवाह गरेको ६२ घण्टापछी दुलाहाको मृत्यु भएको छ ।

निकै धुमधामले विवाह गरेका ती दुलाहाको मृत्य कोरोना संक्रमणबाट भएको हो ।

विवाह गरेर घर फर्कियपछी उनलाई उच्च ज्वारो आएको थियो ।त्यसपछि उनलाई स्थानिय सरकारी अस्पतालमा भर्ना गरिएको थियो । तर, अस्पतालमा अक्सिजनको अभावमा ज्यान गयो ।

बिजनौर शहरका निबासी र्अजुनले २५ अप्रिलमा विवाहा गरेका थिए । तर, उनले आपनि र्भरखर विवाहा गरेकि दुलहिलाई ६२ घण्टा मात्र साथ दिन सके । विवाह गरेको दिन उनके स्वासथ्य अवस्था खासै ठिक रहेको थिएन ।

सुहागरातमा उनलाई उच्च ज्वारो आएसँगै परिवारले सरकारी अस्पतालमा भर्ना गराए ।

कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटीभ आयो । दुई दिनसम्म उनको उपचार चल्यो । तर, अन्ततः उनलाई चिक्तिसकले बचाउन सकेनत् । हाल उनको परिवार र समुदाय नै निकै भयभित अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की