इटहरीमा थप ४४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित सङ्ख्या ६८६ पुग्यो

  • प्रकाशित मिति: बैशाख ३०, २०७८ / बिनिता कटुवाल
alt

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

गत बैशाख २७ गते ६६ जनाको स्वाब संकलन मध्ये ४४ जनामा सङ्क्रमण पुष्टि भएको इटहरी उपमहानगरले जनाएको छ ।

प्रदेश ल्याब बिराटनगरबाट हिजो २९ गते साँझ ८ बजे सम्मको बिबरणमा ४४ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

इटहरीमा हाल सम्म सङ्क्रमण पुष्टि भएको सङ्ख्या ६८६ पुगेको छ ।यस्तैँ संक्रमण पुष्टि भएको १४ दिन पुरा हुने १०६ जना रहेका छन् ।

इटहरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की