जंगलमा च्याउन खोज्न जाने क्रममा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

  • प्रकाशित मिति: बैशाख ३०, २०७८ / सञ्चारलय
alt

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४४ बर्षीय जीतबहादुर लिम्बू रहेका छन् ।

स्थानीय शिक्षक मधु अधिकारीका अनुसार समुहमा निस्किएका यूवाहरु जंगलमा च्याउन खोज्न जाने क्रममा जीतबहादुरलाई राजमार्ग भन्दा केही उत्तरको जंगलमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

उनको आज बिहान ५ बजे नै ज्यान गएको अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

खानेतेलको मूल्य एक व ...

काठमाडौं / एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा ...

चरम संकटमा निजी विद् ...

काठमाडौं / कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की