दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत (भिडियोसहित)

  • प्रकाशित मिति: जेठ १७, २०७८ / सञ्चारलय
alt

काठमाडौं । कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले नयाँ खुसीको गीत ल्याएका छन् । कोरोना महामारीले मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन यो गीतले प्रेरित गर्दछ ।

आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न गीत तयार पारेको खड्काले बताए ।

गीतमा बरिष्ठ संगीतकार सुरेश सेन्चुरीको संगीत संयोजन रहेको गीतमा विशाल आत्रेय, सरिता पन्थी, शिव बि।क। र सिमा थापाले स्वर दिएका छन् ।

गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गरेका छन् । भिडियोमा बिभिन्न समयका भिडियो फुटेज प्रयोग गरिएको छ । २०७२ को भूकम्प समयमा पनि खड्काले यस्तै उत्साह जगाउने २ वटा गीत ल्याएका थिए ।

भिडियो: 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की