ब्रिटिश गायिकाले गाइन् आनी छोइङको गीत ‘फूलको आँखामा फूलै संसार’

  • प्रकाशित मिति: जेठ २३, २०७८ / सञ्चारलय
alt

काठमाडौं । गायिका आनी छोइङ डोल्माको स्वर रहेको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ ब्रिटिश गायिका जोस स्टोनले पनि आएकी छन् । अहिले सार्वजनिक भएको गीतको नयाँ भर्सनमा स्टोनको स्वर रहेको छ ।

गीत ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा तीन दिन अगाडि सार्वजनिक गरेकी छन् । गीत स्टोनसँगै आनी छोइङले पनि गाएकी छन् । गीत निकै कर्णप्रिय छ । गीतको भिडियो पनि बनेको छ ।

जसमा यी दुई गायिकाको अलवा बाँसुरीबादक रुविनकुमार श्रेष्ठ र गितारमा न्यूह बज्राचार्यलाई देख्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की