तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति: जेठ २३, २०७८ / सञ्चारलय
alt

काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं ३ देउराली नगरका २८ वर्षका रमेश श्रेष्ठ रहेका छन् ।

व्यास नगरपालिका वडा नं. ५ पाटनबाट ऋषिङ १ झापुटार जाँदै गरेको ग११प ५५०४ नम्बरको मोटरसाइकल व्यास नगरपालिका वडा नं ३ स्थित देउराली नगरमा शनिवार राति ९ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा परी व्यास नगरपालिका वडा नं ३ देउराली नगरका २८ वर्षका रमेश श्रेष्ठ र सोही ठाउँ निवासी मोटरसाइकल चालक सागर थापा गम्भीर घाइते भएका थिए ।

प्रहरीलेका अनुसार घाइते भएका श्रेष्ठको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तैँ मोटरसाइकल चालक सागर थापाको पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । यद्यपि तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की