विराट सडक महोत्सवको तेस्रो दिन, आज गायक सुगम पोख्रेलको प्रस्तुति रहने (फोटो फिचर)

  • प्रकाशित मिति: माघ ३, २०७६ / सञ्चारलय
alt

विराटनगरमा माघ १ गतेदेखि भइरहेको चारदिने विराट सडक महोत्सव तेस्रो दिनमा प्रवेश गरेको छ । स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको चारदिने सडक महोत्सव विराट्नगर महानगरपालिकाको मुख्य प्रवद्र्धन र मञ्जिना मुभिज क्रिएसनको आयोजनामा भएको हो । महोत्सवमा आज गायक सुगम पोख्रेलको प्रस्तुति रहने बताइएको छ ।

फोटो फिचर

2c746469-c69d-40d8-9812-7b47ca2e6bec 3dbf2a12-4209-49e5-8366-0bda9ade7ecd 6b82faa3-3a53-4090-a926-85c574d3fd4b 4b6f2024-7aac-4002-8f71-5cf0182785bf 3428fca7-2b23-4a21-b401-57558ad47d43 82442770_2822875671067431_6019864464591945728_n 7c058290-5a1f-48c4-9683-c0feed58226f 82775276_2822875807734084_3398166601197944832_n b12051d9-181a-4064-afde-6f0e9cfcb8ac bd8b54a5-0b32-4ff9-9cd7-c584896c1096 c33cda80-5b5f-49e8-8bbd-660c80e0e353 e3c33404-6810-4be9-a340-0ade2956254c se

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की