‘तिमी निष्ठुरी हौ’ मा सुधीर र रोशनीको रोमान्स (भिडियोसहित)

  • प्रकाशित मिति: असार ३१, २०७८ / sancharlaya
alt

काठमाडौं । गायक बेदु सारु मगरको नयाँ गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ ।

सेन्टिमेन्टल गीतमा प्रेम वियोगका शब्द समेटिएका छन् । गायक मगरले दिनेश सुवेदीसँग मिलेर लेखेको गीतमा गायककै संगीत रहेको छ । दीक्षित पौडेलले गीतमा संगीत संयोजन गरेकी छन् ।

गीतको भिडियोमा प्रेम जोडी बिछोडको कथा प्रस्तुत गरिएको छ । जसमा म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्कीको रोमान्स देख्न सकिन्छ । भिडियो स्वर्णिम थापाले निर्देशन गरेका हुन् । गायक मगरको यस अगाडि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका थुप्रै चर्चामा छन् ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की