पूर्वेली भाकामा ‘लालज्योती’ लिएर आए गंगाप्रसाद (भिडियोसहित)

  • प्रकाशित मिति: श्रावण १, २०७८ / sancharlaya
alt

काठमाडौंँ । पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले नयाँ गीत ‘लाल ज्योती&; सार्वजनिक गरेका छन् । गायक घिमिरेलाई गीत गायनमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् ।

ओलीको संगीत र शब्द रहेको गीतको भिडियो सुवोध रसाईली र अन्जली माझीको अभिनय देख्न सकिन्छ । सुवोध र अन्जलीले दम्पतीको रुपमा भिडियोमा अभिनय गरेका छन् ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर तयार । गीतको भिडियो रोहित लाम्गाडेले निर्देशन गरेका हुन् । भिडियोमा निम्न बर्गिय जीवन शैली समेत प्रस्तुत गरिएको छ ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की