सवारी दुर्घटनामा परी घाईते भएका झापाका ‘धावक’ प्रधानको मृत्यु

  • प्रकाशित मिति: श्रावण ४, २०७८ / sancharlaya
alt

झापा । सवारी साधन दुर्घटनामा गम्भिर घाईते झापा दमकका एक ‘धावक’ (खेलाडी) को मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक ५ घर भएका २६ वर्षीय तेजेन्द्र प्रधान रहेका छन् ।

प्रधानलाई ९ दिनअघि दमक २ मा कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बीएण्डसी अस्पताल विर्तामोडमा आइतबार राति निधन भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बा.१६ च ३७२६ नम्बरको कार र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

विभिन्न दौड प्रतियोगिताहरुमा ।प्रधानले उत्कृष्ट नतिजा निकाल्दै आएका थिए ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की