भारत श्रीलंका एक दिवसीय क्रिकेट श्रृङ्खला : भारतले एक खेल अगावै सिरिज आफ्नो कब्जामा

  • प्रकाशित मिति: श्रावण ६, २०७८ / सञ्चारलय
alt

काठमाडौं / श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो एकदिवसीय खेलमा एक खेल अगावै सिरिज आफ्नो कब्जामा पारेको छ । कोलम्बोको राजपक्ष प्रेमदासा स्टेडियममा भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७५ रनको शानदार योगफल तयार गरेको थियो। श्रीलंकाका लागि चरिथ असलनकाले सर्वाधिक ६५ रन बनाउँदा ओपनर अभिस्का फर्नान्डोले ५० रन जोडेका थिए।

जवाफी ब्याटिङमा उत्रीएको भारतको शुरुवात राम्रो हुन नसके पनी भारतीय बलर दिपक चहरले अविजित ६९ रनको सान्दार पारी खेल्दा भारतले जित निकालेको थियो । शिखर धवनले २९ रन बनाउन सफल थिए भने सूर्यकुमार यादवले ५३ रनको अर्धशतकिय पारी खेल्दा अन्य ब्याट्सम्यान सस्तोमै समेटिएका थिए।

खेलमा शानदार प्रदर्शनीका लागि दिपक चहर ‘म्यान अफ दि म्याच’ घोषित भए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की