भारतमा थप ३५ हजार कोरोना संक्रमित थपिए

  • प्रकाशित मिति: भदौ २, २०७८ / sancharlaya
alt

एजेन्सी। भारतमा थप ३५ हजार १७८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्।

यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४१५ पुगेको छ।

भारतमा संक्रमणका कारण थप ४४० जनाको मृत्यु भएको छ। भारतमा कोभिड १९ संक्रमणका कारण हालसम्म ४ लाख ३२ हजार ५१९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा भारतभर ५५ लाख ५ हजार ७५ जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। भारतमा ५६ करोड ६ लाख ५२ हजार ३० जनाले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की