प्रतिक्षा र विशालले ल्याए ‘संगिती’(भिडियोसहित)

  • प्रकाशित मिति: भदौ ८, २०७८ / sancharlaya
alt

काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बिभिन्न खालका तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक तथा सर्जक विशाल रायमाझीको शब्द संगीतमा ‘संगिनी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीत गायनमा विशाललाई प्रतिक्षा वाग्लेले स्वरमा साथ दिएका छन् । गीतमा शान्ता बस्नेत, शर्मिला रायमाझी, सुमन राना र टेकेन्द्र रोकायाले कोरस गायन गरेका छन् ।

राजकुमार मगरको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा एलिना रायमाझी,अल्फाज साह, पुजन घिमिरे, कुशल अधिकारी, गोविन्द थापा, प्रिन्स पाण्डेको देख्न सकिन्छ । भिडियो महेश महराले छायाँकन गरेका हुन् ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

नयाँ गीत ‘तिम्रै हुन ...

काठमाडौं । गायिका विन्दु परियारले नयाँ गीत ‘तिम्रै हुन पाउँ’ ल्याएकी छन् । माया प्रेमका ...

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की