झापामा लहरीको ठक्करबाट ३३ बर्षीय साइकल यात्रीको मृत्यु

  • प्रकाशित मिति: भदौ २०, २०७८ / sancharlaya
alt

झापा । झापाको शिबसताक्षी नगरपालिका ११ झिलझिलेमा पूर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिबसताक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छिन् ।

प्र २ -०३-००१ ख ४२३० नम्बरको पश्चिम तर्फ जाँदै गरेको लहरीले हिजो बेलुका ७ बजे साइकल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी साइकल यात्री सुनिमा गम्भीर घाइते भएकी थिईन् । उनको उपचारको लागी विएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ वर्षीय प्रबिन लामा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

नयाँ गीत ‘तिम्रै हुन ...

काठमाडौं । गायिका विन्दु परियारले नयाँ गीत ‘तिम्रै हुन पाउँ’ ल्याएकी छन् । माया प्रेमका ...

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की