पाँचथरमा ट्याक्टरले किचेर सह–चालकको मृत्यु

  • प्रकाशित मिति: भदौ २१, २०७८ / sancharlaya
alt

पाँचथर । पाँचथर मिक्लाजुङ गाउँपालिका–२ लक्ष्मीचौकमा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाउँका २९ वर्षीय अविषेक आङदेम्बे रहेका छन्।

आइतबार दिउँसो लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै गरेको प्रदेश नम्बर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा अभिषेकलाई पछाडीको चक्काले किचेको थियो।

गम्भीर घाइते भएका उनको उपचारको लागि आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आइतहाङ आङदेम्बे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की