संखुवासभा हत्याकाण्ड : डाक्टर र कुकुरसहितको टोली परिचालन

  • प्रकाशित मिति: भदौ २१, २०७८ / sancharlaya
alt

संखुवासभा । संखुवासभाको मादी –१, खोला गाउँको हत्याकाण्डमा डाक्टर र कुकुरसहितको टोली परिचालन गरिएको छ ।

बिहानै एकै परिवारका आधा दर्जनको वीभत्स हत्या भएपछि घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको र डाक्टर र कुकुरसहितको टोली परिचालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका दोषी उम्किन नपाउँन भनेर प्रारम्भिक अनुसन्धानदेखि नै प्रहरीले सबै उपाय अपनाउने कोशिस गरीरहेको जनाएको छ ।

घटनाका दोषीलाई चाँडै कानुनी कठघरामा ल्याउन प्रहरीले कुकुरसहित रिट (डाक्टर) टोली परिचालन गरिएको जनाईएको छ ।

घटनाको ‘क्लु’ पत्ता लगाउन तालिम प्राप्त कुकुरसहिको टोली संघीय प्रहरी एकाई कार्यालयबाट पठाइएको र यसको साथै सदरमुकामबाट डाक्टरको टोली पनि खटाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की