सन्ध्या र युवराजको ‘मेरी माया’ सार्वजनिक (भिडियोसिहत)

  • प्रकाशित मिति: भदौ २२, २०७८ / sancharlaya
alt

काठमाडौं । गायिका सन्ध्या डिले ‘मेरी माया आउँदै छिन्।।।’बोलको गीत ल्याएकी छन् । सन्ध्याकै शब्द तथा संगीत गीतमा रहेको छ । मेलोडियस शैलीको यो युगल गीतमा सन्ध्यालाई गायक युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् ।

अध्ययन तथा रोजगारीका क्रममा विदेशिएका चेलीको कथा गीतमा छ । सन्ध्या पहिले रेडियो नेपालको बाल कार्यक्रममा समेत गीत गाउने गर्दथिन् ।

ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा टिकटकमा चर्चित अनुहार पुरुषोत्तम सिग्देल, सुजान श्रेष्ठ, सब्बु तथा सृजनाको अभिनय देख्न सकिन्छ ।रामेश्वर जिरेलको छायाँकन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको भिडियो कमल योञ्जनले निर्देशन गरेका हुन् ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की