प्रिमियर लिगमा आज चेल्सी र टोटेनह्याम भिड्दै

  • प्रकाशित मिति: आश्विन ३, २०७८ / sancharlaya
alt

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज चेल्सी र टोटेनह्याम हटस्पुअर्स आमनेसामने हुँदैछन् ।

टोटेनह्याम २००२ पछि पहिलोपटक घरेलु मैदानमा सिजनको सुरुवाती ३ खेल जित्ने लक्ष्यमा रहेको छ । यस्तै चेल्सी पनि २००५ पछि पहिलोपटक स्पुअर्सविरुद्ध लिगको तिन खेलमा निरन्तर जित निकाल्ने लक्ष्यमा रहेको छ ।

चेल्सीका स्टार लुकाकुले स्पुअर्सबिरुद्ध १३ खेलमा एक गोल मात्र गर्न सकेका छन् । लुकाकु केही समयअघि इन्टर मिलानबाट चेल्सीमा फर्किएका हुन् । उनी यस सिजन लयमा देखिएका छन् ।

प्रिमियर लिग तालिकामा यस समय चेल्सी १० अंकसहित चौथो स्थानमा रहँदा टोटेनह्याम ९ अंकासहित सातौं स्थानमा रहेको छ । लिभरपुल १३ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको छ ।

चेल्सी र स्पुअर्सबिचको खेल नेपाली समयअनुसार आजराती ९ः१५ देखी टोटेनह्यामको घरेलु मैदानमा हुने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की