सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

  • प्रकाशित मिति: आश्विन ६, २०७८ / sancharlaya
alt

सुनसरी । सुनसरीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इटहरी–२ की ४० वर्षीय निरा प्रधान रहेकी छिन् ।

आज (बुधबार) बिहान सवा १० बजे इटहरी बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी स्कुटी चालक निरा गम्भीर घाइते भएकि थिईन् । उनको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानाएको छ।

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी ७ का ३० वर्षीय कार्तिक ऋषिदेव नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की