देवानगञ्ज गाउँपालिका सभापतिमा जगधर यादव भारि मतले बिजय

  • प्रकाशित मिति: आश्विन १०, २०७८ / जुगेश दास
alt

सुनसरी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको गाउँपालिका अधिवेशनबाट देवानगञ्ज गाउँपालिका सभापतिको पदमा जगधर यादव निर्वाचित भएका छन।

जगधर यादवले कुल ११३ मत प्राप्त गरेर गरि निर्वाचित भएका हुन। भने उनका प्रतिद्वन्दि सुरेन्द्र यादवले जम्मा ६० मत प्राप्त गरेका छन्।

त्यसैगरि उपसभापति पदमा गंगाप्रसाद यादव तथा रामचरण मेहताले निर्वाचित भएका छन्। गंगाप्रसाद यादवले ११९ मत तथा रामचरण मेहताले कुल ११२ मत प्राप्त गरेका हुन। यादव तथा मेहताका प्रतिद्वन्दि वासुदेव मेहता ४५, सिताराम शाह ४३ मत प्राप्त गरेका छन्। आजै भएको निर्वाचनबाट सचिब पदमा किसुनदेव मेहता तथा सुर्यनरायण पाल निर्वाचित भएका हुन।

किसुनदेव मेहताले ११४ मत प्राप्त गरका छन भने सुर्यनरायण पालले १११ मत प्राप्त गरि निर्वाचित भएका हुन।

त्यसैगरी सह-सचिवमा बिमल कुमार यादव तथा बिरेन्द्र सुतिहारले निर्वाचित भएका छन् । बिमल कुमार यादवले १०३ तथा बिरेन्द्र सुतिहारले कुल ११३ मत प्राप्त गरेका हुन । यादव र सुतिहारको प्रतिद्वन्दी गंगा कमलेश्वरी यादबले ४५ र बिमल कुमार यादवले कुल ५४ मत प्राप्त गरेका छन् ।

241576897_816299329010699_1418640853511727663_n

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की