भोक्राहा नरसिंहमा कम्युनिस्ट पार्टीको विस्तारित बैठक सम्पन्न

  • प्रकाशित मिति: आश्विन १०, २०७८ / जुगेश दास
alt

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँको विस्तारित बैठक सम्पन्न भएको छ ।

पालिका वार्ड न.७ स्थित जनता मा वि मा शनिबार कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पार्टीको विस्तारितका लागि ८ वटै वडा पुनर गठन र नवीकरण गरिएको भोक्राहा नरसिंह गाउँ एकाइका अध्यक्ष राम कुमार मेहताले बताए ।

कार्यक्रमका अध्यक्ष रामकुमार मेहता प्रमुख अतिथीमा कार्यक्रम सुचारु भएको थियोे । भने कार्यक्रमको अतिथिहरुमा रेवती रमण भन्डारी, विशिष्ट अथिती खेमराज पोखरेल परशुराम यादव, अजय कुसियत भोक्राहा नरसिंह इन्चार्ज रमेश ‌ प्रसाद यादव लगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की