झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति: आश्विन ११, २०७८ / sancharlaya
alt

झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक– ९ का अन्दाजी ४० वर्षीष नेत्र खड्का रहेका छन् ।

आज( सोमबार) बिहान प्रदेश नम्बर–०३–००१क ००९५ नम्बरको टिपरले को.२ च २६३२ नम्बरको हाथी गाडीलाई माईधारमा ठक्कर दिदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी हाथी गाडीको चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

माईधारमा ट्राफिकको चेकिङमा ‘स्लो’ गर्ने क्रममा उक्त गाडीलाई टिपरले ठक्कर दिएको थियो । स्थानीयले ट्राफिकले गलत ठाउँमा चेकिङ गरेको भन्दै सडक अवरुद्ध गरेका छन् ।

उनीहरूले सडकमा टायर बालेर सडक अवरुद्ध गराएका हुन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की