‘आयो दशैं’ मा पुष्प र तनुजाको विछोडको पीडा (भिडियोसहित)

  • प्रकाशित मिति: आश्विन १९, २०७८ / sancharlaya
alt

काठमाडौं । दशैँ नजिकिँदै गर्दा पछिल्लो समय दशैँ गीत धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गायक नरेश रेग्मीले दशैँलाई लक्षित गर्दै ‘आयो दशैं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।

शिव हमालको शब्द तथा संगीत रहेको गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमीका वाध्यताले टाढा हुनुपरेको पीडा व्यक्त गरिएको छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू गरेकी हुन् । १५ वर्षदेखि सांगीतिक क्षेत्रमा क्रियाशील नरेश पछिल्लो समय अष्ट्रेलिया रहेर गीत संगीतमा सक्रिय छन् ।

गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की