सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति: आश्विन २२, २०७८ / बिनिता कटुवाल
alt

सुनसरी । सुनसरीको दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडि कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एलपी ग्याँस बोक्ने ट्रकले सोही दिशामा जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई हिजो बिहिबार बेलुका ४ बजे ठक्कर दिदाँ दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मीप्रसाद लुईटेल रहेका छन् ।उक्त दुर्घटनामा परी लुईटेलको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार तातिलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा राखेका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की