‘राधा पियारी’ मा सुधीर र गरिमा (भिडियोसहित)

  • प्रकाशित मिति: आश्विन २४, २०७८ / sancharlaya
alt

काठमाडौं । वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशन रहेको गीतको शब्द गोपाल लोहारले कोरेका हुन् । कार्यक्रममा मोडल गरिमाले ‘राधा पियारी’को शब्द, स्वर, संगीत मात्रै नभइ भिडियो पनि उत्कृष्ट भएको बताइन् । गीतमा संगीत गायक सापकोटाकै रहेको छ ।

गोलो प्रोडक्सनको प्रस्तुति रहेको ‘राधा पियारी’ गीतको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकास दाहालले सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की