हास्य कलाकार मनोज गजुरेलले डिभोर्स भएको चार वर्षपछि गरे दोस्रो विवाह

  • प्रकाशित मिति: आश्विन २५, २०७८ / sancharlaya
alt

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर्षपछि मञ्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमा केहि समयअघि एक लामो पोष्ट गर्दै गजुरेलले आफुले विवाह गरेको जानकारी दिएका छन् ।

उनले डोलेश्वर महादेवको मन्दिरमा परिवारको उपस्थितिमा विवाह गरेको र मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर–खाएर विवाह सम्पन्न गरेको जानकारी दिएका छन् ।

बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा सोच्नेबेला सहयात्रीको अभाव खड्किएकोले वैवाहिक जिवनमा बाँधिएको उनको भनाई छ ।

उनको ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

नवरात्रको आज पाँचौँ ...

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको आज पाँचौँ दिन हिन्दूधर्मालम्बीहरूले स् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की