अफगानिस्तानमा विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानद्वारा १३ जनाको हत्या

  • प्रकाशित मिति: कार्तिक १५, २०७८ / sancharlaya
alt

काठमाडौं । अफगानिस्तानमा तालिबानको आतंक दिनहुँ बढ्दै गइरहेको छ। हाल मात्रै तालिबानले अर्को नरसंहार गरेको छ। विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानले १३ जनाको हत्या गरेको छ।

पूर्व उपराष्ट्रपति अमरुल्लाहले यसको जानकारी दिएको छ। संगीतको विरोधमा तालिबान पहिले देखिनै रहेको बताइएको छ। अगस्ट महिनामा मात्रै तालिबानले टेलिभिजनमा पहिलाहरूलाई गीत गाउन प्रतिबन्ध लगाएको थियो।

सालेहले ट्वीटमा लेखेका छन्, नांगरहारमा तालिबानले १३ जनालाई बिहेमा संगीत बजाएको अभियोगमा हत्या गरिदिएको छ। पछिल्लो २५ वर्षदेखि तालिबानले यही ट्रेनलाई आत्मसाथ गरेको छ। जसले अफगानिस्तानको संस्कृतिलाई नष्ट गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की