मोरङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति: कार्तिक ३०, २०७८ / sancharlaya
alt

इटहरी । मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।को २ त ८६८८ नम्बरको ट्याक्टर गएराति राति करिब ८ः०० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी ट्याक्टरका सहचालक रङ्गेली नगरपालिका–१ का २२ वर्षीय विजय हेमरन र ट्याक्टरमा सवार १५ वर्षीय बालक अविनाश मरन्डीको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा उपचारका क्रममा राति १०ः२५ बजे दुवै जनाको मृत्यु भएको हो ।

ट्याक्टर र ट्याक्टर चालक रङ्गेली–१ का २७ वर्षीय आइत सतार टुडुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की