विश्वकप क्वालिफायर्स अन्तर्गत छनोट खेलमा बराबरीमा रोकिए ब्राजिल र अर्जेन्टिना

  • प्रकाशित मिति: मंसिर १, २०७८ / sancharlaya
alt

काठमाडौं । विश्वकप क्वालिफायर्स अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आज सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिएका छन्। अर्जेन्टिनामा सम्पन्न खेलमा घरेलु टोलीले खेलमा राम्रो पकड बनाए पनि खेल गोलरहित बराबरीमा रोकिएको हो।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० गोलअन्तरले जित निकाल्दै पेरुले भेनेजुएलालाई २-१ गोलअन्तरले हरायो। त्यस्तै कोलम्बिया र पाराग्वे गोलरहित बराबरीमा रोकिए। त्यस्तै इक्वेडरले चिलीमाथि २-० को जित निकाल्यो।

१३ खेलबाट ३५ अंक जोडेको ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ भने समान खेल खेलेको अर्जेन्टिना २९ अंक जोडेर दोस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की