राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने

  • प्रकाशित मिति: मंसिर १, २०७८ / sancharlaya
alt

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दिएको जानकारीअनुसार १५ मंसिरभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको छ ।

परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने कामहरु एकै साथ भएकाले परीक्षा समयमा नै प्रकाशित हुने उनले जानकारी दिएका छन् ।

३० भदौमा भएको १२ कक्षाको परीक्षा होम सेन्टरमा भएको थियो । यो परीक्षाअघि दुई पटक १२ कक्षाको परीक्षा स्थगित भएको थियो ।झन्डै चार लाख विद्यार्थीले यसपटक १२ कक्षाको परीक्षा दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की