इटहरीमा आज र भोलि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

  • प्रकाशित मिति: मंसिर २, २०७८ / बिनिता कटुवाल
alt

इटहरी । इटहरीमा आज र भोलि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो खोप लगाइने भएको छ ।

कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो खोप लगाइसकेकाहरूलाई इटहरी अस्पताल, खनार स्वास्थ्य चौकी, एकम्वा स्वास्थ्य चौकी,पकली स्वास्थ्य चौकी र हाँसपोसा स्वास्थ्यचौकीमा दोस्रो खोप लगाइने भएको हो ।

इटहरी अस्पताल अन्तर्गत २ नम्बर वडा कार्यालय,आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ३, सामुदायिक अस्पताल वडा नम्बर ४,आधारभूत स्वास्थ्य केन्द्र इटहरी ५ काब्यवाटिका, किराँत राई याखोख्खा भवन इटहरी ६, आधारभूत स्वास्थ्य केन्द्र इटहरी ७ र आधारभूत स्वास्थ्य केन्द्र इटहरी ८ मा खोप लगाइने इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि भेरोसेल अर्थात् वोलिचालीको भाषामा चाइनिज खोप लगाएका व्यक्तिहरूलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित सम्पर्क गर्न इटहरी उपमहानगरपालिकाले आग्रह गरेको छ ।

kroit

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की