इटहरीका रिजन दाहालको हत्या आरोपमा चार जना पक्राउ

  • प्रकाशित मिति: मंसिर ३, २०७८ / sancharlaya
alt

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवा हत्या आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगंगा ६ का २४ वर्षीय इश्वर लिम्बू, सोहि ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव रहेका छन् ।

युवाहरूबीच सामूहिक झगडा हुदाँ धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो ।आइतबार राति बुढीगङ्गा–६ मा बर्थडे पार्टीमा विवाद हुँदा समूह झगडामा दाहालको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की