झापामा टेम्पुको ठक्करबाट ५१ वर्षीय पैदल यात्रीको मृत्यु

  • प्रकाशित मिति: मंसिर ६, २०७८ / sancharlaya
alt

झापा । झापा मेचीनगर नगरपालिका ६ फाइरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् ।

मे १ ह ६४५० नम्बरको पूर्व तर्फ आउँदै गरेको अटोले हिजो (आइतबार) बेलुका साढे ६ बजे पैदल यात्री ५१ वर्षीय चन्द्र प्रसाद अधिकारीलाई ठक्कर दिँदा अधिकारी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की