ट्राफिक चाप बढेपछि इटहरी चोकको ठूलो गोलाइ भत्काइँदै

  • प्रकाशित मिति: मंसिर ८, २०७८ / विनिता कटुवाल
alt

इटहरी । इटहरीको मुख्य चोकमा रहेको बगैँचा सहितको गोलाइ भत्काइने भएको छ । इटहरी उपमहानगरपालिकाले समेत सहमती जनाएपछि उपमहानगरपालिकाकै पहलमा उक्त गोलाइ भत्काउन लागिएको हो ।

ट्राफिक चाप बढेपछि ट्राफिक प्रहरी कार्यालयले चोकको ठूलो गोलाइ भत्काएर सानो बनाउने पहल थालेको थियो ।
निकै पहिले काठको सानो गोलाइ राखीएको इटहरी चोको गोलाई पछि तात्कालिन राजा वीरेन्द्रको प्रतिमासँगै वरपर बारबेरा गरेर पक्का बनाइएको थियो ।

पछि २०६२/६३ को जनआन्दोलनमा शालिक भत्काइएपनि गोलाई भने यथावत रहेको थियो । यो ठूलो गोलाइ भत्काएर सानो बनाइनेछ ।

उक्त स्थानमा पृथ्वी आकृतिको प्रतिमा बनाउने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको थियो । तर राजमार्ग विस्तारको काम भइरहेकोले रोकिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की