सर्वेन्द्रले ल्याए ‘किन रोयौ आमा’(भिडियोसहित)

  • प्रकाशित मिति: मंसिर ८, २०७८ / sancharlaya
alt

काठमाडौं । प्रवासमा रहेर कलाकारितामा रमाउने सर्जक हुन् सर्वेन्द्र अधिकारी । सर्वेन्द्रकै शब्द तथा स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’ सार्वजनिक भएको छ ।

संगीत समेत उनकै रहेको गीतमा संगीत संयोजन सुनिल राईले गरेका छन् । गीतको भिडियो समेत बनेको छ । जसका निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । बेलायतको रमाइला लोकेशनमा छायांकन भएको भिडियोमा गायक स्वयंको अभिनय छ ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की