‘शीतल जुन’ मा दीपकसँग पूजाको रोमान्स (भिडियोसहित)

  • प्रकाशित मिति: मंसिर ९, २०७८ / sancharlaya
alt

काठमाडौं । गीतकार प्रह्लाद शाहको शब्द तथा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन गोपाल रसाइली गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । दीपक घिमिरे र पूजा ठाकुरको रोमान्टिक रोमान्टिक मुड भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाको छायाङ्कन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीको निर्देशन गरेका हुन् ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की