क्लासिक टेकले माग्यो थप ६६४ कर्मचारी !

  • प्रकाशित मिति: पुस ८, २०७८ / सञ्चारलय
alt

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनाजर देखि फाइबर टेक्निसियन सम्म ६६४ कर्मचारी मागेको छ । नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको कम्पनी १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो । कम्पनी ले स्टाफ हरुलाई बिषेस सेवा सुबिधा दिदै आएको छ । सामाजिक सुरक्षा कोष (एसएसफ् ) मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ। बेसिक सेलरी मा ओवर टाइम , इन्सेंतिव ,फ्यूल , मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिदै आएको छ । हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवा सुबिदा मा थप प्राथमिकता र जोड दिन कर्मचारी हरुको माग भइ आएको छ । हाल ७४ जिल्ला मा सेवा दिंदै आएको क्लास्सिक टेक ले ग्रामिण तथा दुर्गम इन्टरनेट नपुगेको ठाउमा समेत आफ्नो सुबिदा पुगाउने लक्ष्य राखेको छ । सोहि लक्ष्य प्राप्ति का निम्ति कम्पनीले कर्मचारी हरुको माग गरेको हो । कम्पनीले तल्लो तह बाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ । ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना ,फाइबर सेल्स अस्सोसिएट -बाइक राइडर २०० जना ,फाइबर सुपरवाईजर ६२ जना ,एचआर म्यानेजर २ जना , कोर्पोरेट म्यानेजर २ , कल सेन्टर अस्सोसिएट ४० जना । इच्छुक व्यक्तिले क्लासिकटेकमा अपलाई गर्नलाई email- [email protected] मा आफ्नो अपडेटएड सिवि पठाएर सम्पर्क गर्न सकिनेछ । https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np/contact/career/ वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की