इनरुवामा बस दुर्घटना हुँदा १३ जना घाइते

  • प्रकाशित मिति: पुस १५, २०७८ / sancharlaya
alt

इनरुवा । इनरुवा ३ सखुवागाछीमा यात्रु बस पल्टिदा १३ जना घाइते भएका छन् । ना ७ ख १९८० नम्बरको झापाबाट काठमाण्डौंका लागि छुटेको बस इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको छ।

सुनसरी प्रहरीले चालकले नियन्त्रण गुमाउदा बस दुर्घटनामा परेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बसका चालक मोबाइलमा व्यस्त रहँदाको अवस्थामा दुर्घटना भएको खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की