इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति: पुस २३, २०७८ / बिनिता कटुवाल
alt

इटहरीः इटहरी २० तरहरामा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार संखुवासभा खाँदबारी नगरपालिका ७ बस्ने २२ वर्षीय अबि राई र मोरङको सुन्दरहरैँचा ५ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् ।

इटहरी वडा नं २० तरहरास्थित पानीपियामा को २७ प २१९ नं को दक्षिणबाट उतरतर्फ जादै गरेको मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले बिहीबार राति ७ बजे ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका थिए । उनिहरुको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाईएको र उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक इटहरी ४ बस्ने ४४ वर्षीय टीकाराम चौधरीलाई नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की