तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

  • प्रकाशित मिति: पुस २६, २०७८ / sancharlaya
alt

काठमाडौं । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) तोलामा ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार हिजो (आइतबार) १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार) घटेर तोलामा १ हजार २२० रुपैयाँमा भएको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की