भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार कोरोना संक्रमित थपिए, २२७ को मृत्यु

  • प्रकाशित मिति: पुस २७, २०७८ / sancharlaya
alt

काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टामा थप १ लाख ६८ हजार ६३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भने यही समयमा २७७ जनाको कोरोनाभाइरसका कारण निधन पनि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारको तुलनामा संक्रमणदर भने ६.५ प्रतिशतले कम हो। सोमबार १ लाख ८० हजार जनामा संक्रमण देखिएको थियो।

भारतमा अहिलेसम्म ३ करोड ५८ लाख ७५ हजार ७९० जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ ।

सबैभन्दा महाराष्ट्रमा कोरोना संक्रमण देखिएको छ। यहाँ पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जनामा संक्रमण पुष्टि भएको छ। यसका साथै पश्चिम बंगालमा १९ हजार २८६,दिल्लीमा १९ हजार १६६, तमिलनाडुमा १३ हजार ९९० र कर्नाटकमा ११ हजार ६९८ जनामा संक्रमण देखिएको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार २१३ पुगेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की